क्यानविरुद्ध प्रदर्शन

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन

काठमाडौं। बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध प्रदर्शन भएको हो । केही युवायुवतीहरूले माइतीघरमा जम्मा भएर क्यानविरुद्ध प्रदर्शन गरेका हुन् । क्यानले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved