यता, पटकपटक सूचना निकाल्दा पनि अस्पतालले पैसा क्लेम नगरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। अस्पतालका शाखा अधिकृत सोभित रिजाल अस्पतालबाट मागदाबी पत्र प्राप्त नभएको बताउँछन्। उनी भन्छन्, ‘‘हामी बिल, भरपाई बिना जेल जाने गरी भुक्तानी दिन सक्दैनौं।''
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved