कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १ जनामा काेराेना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी पाँच सय २६ जनाको नमुना परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार  सो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved