२४ घण्टामा १ जनामा काेराेना संक्रमण

नेपालभ्युज

२४ घण्टामा १ जनामा काेराेना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच सय २६ जनाको नमुना परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार  सो अवधिमा २९ जना सङ्क्रमित निको भएका छन् ।

याेसँगै  सक्रिय संक्रमितको  सङ्ख्या दुई सय ९८ मा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved