कोरोनाविरुद्धको खोप

१५ लाख मात्रा फाइजर खोप ल्याउन प्रक्रिया सुरु, नयाँ भेरियन्टविरुद्ध प्रभावकारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved