कोजगरा

मिथिला क्षेत्रमा कोजगरा (कोजाग्रत पूर्णिमा) मनाउने आफ्नै चलन

जनकपुरधाम। आज कोजाग्रत पर्व मनाइँदै छ। कोजाग्रतमा विधिवतरूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिँदै छ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि, मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved