केराको थाम

केराको थाम र फूलमालाको व्यापार बढ्यो

जलेश्वर। दीपावलीका अवसरमा महोत्तरीका जलेश्वरसहित मिथिला क्षेत्रमा केराको थाम र फूलमाला बिक्री गर्नेहरूको भीड बढेको छ। बिहीबार बिहानैदेखि जलेश्वरसहित जिल्लाका प्रायः सबै बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने किसानको भीड बढेको हो। जलेश्वर बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved