केपी ओली धनगढी

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली

धनगढी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन्। एमालेद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved