काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीको केन्द्रीय प्रचार समितिका अनुसार बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने बैठक भदौ ११ गतेसम्म चल्नेछ । समितिका अनुसार...