केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ

सबै सरकारबाट आश्वासन मात्र पाइयो, न्याय पाइएन : रञ्जिता श्रेष्ठ (चौधरी)

कैलाली। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरूलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved