केएमसी अस्पताल

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालविरुद्ध आन्दोलन

काठमाडौं।  काठमाडाैं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। काठमाडौं महानगरपालिका -९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको मृत्यु चिकित्सको लापरवाहीले भएको भन्दै आफन्त अस्पतालविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। एक साताअघि अस्पताल भर्ना गरिएका विद्याधरलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved