कृषि व्यवसाय

कृषि व्यवसायमा बदलिएको समाज

रामपुर (पाल्पा) । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved