कृति विमोचन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तीनवटा कृति संयुक्त रुपमा विमोचन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘नयाँ युगमा चीन’ सहित तीन कृतिको संयुक्त रुपमा विमोचन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले आचार्यको ‘नयाँ युगमा चीन’सहित वासुदेव ढकालद्वारा लिखित ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved