किशोरी

महोत्तरीबाट हराएका पाँच किशोरी ढल्केबरमा भेटिए

काठमाडौं । महोत्तरीबाट हराएका पाँच किशोरी धनुषाको ढल्केबरमा भेटिएका छन् । गत मंगलबारदेखि वेपत्ता भएका उनीहरुलाई आज बिहान फेला पारेको प्रहरीले जनाएको छ । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved