किम जोङ

उत्तरकोरियाद्वारा लामो दूरीका क्षेप्यास्त्र परीक्षण, किमले गरे राष्ट्रिय सेनाको प्रशंसा

प्योङयाङ । उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता किम जोङले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved