यो हप्ताको शुरुमा चीनले मिथेन उत्सर्जनका विषयमा सम्झौता नगर्ने बताएको थियो। मिथेन जलववायु परिवर्तनका लागि एक मुख्य कारक हो। उक्त सम्झौतामा सयभन्दा बढी देशले हस्ताक्षर गरेका थिए। चीनले मिथेन उत्सर्जन कम गर्न ‘राष्ट्रिय योजना’ बनाउने बताएको थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved