कालो दिन

‘अन्ततः एमसीसी पारित गराइछाडे, यसलाई कालो दिनको रूपमा लिन्छौं’

काठमाडौं । संसदबाट एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसलाई नेपालीले कालो दिनको रूपमा लिने बताएका छन्। साँझ एक सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले व्याख्यात्मक घोषणाको सुनियोजित भ्रमबाट एमसीसी पास गराएको भन्दै आपत्तिसमेत जनाए। उनले देशभक्त शक्तिहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved