कालोपत्रे

प्रदेशको गौरव सडकमा कालोपत्रे अन्तिम चरणमा

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रे प्रायः पूरा भएको छ । सडक कालोपत्रेको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved