कालु पाँडे

कालु पाँडेको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका पृथ्वीनारायण शाहका सहयोद्धा काजी कालु पाँडेको शालिकमा माल्यार्पण गरेकी छिन्।  राष्ट्रपतिले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गरेका हुन्। उनले माल्यार्पणको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved