कारागारमा क्षमता भन्दा धेरै कैदी

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved