काबुल

अफगानिस्तानको पहाडमा रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो

काबुल । उत्तरी अफगानिस्तानको बदख्शान प्रान्तमा शनिबार दुर्घटनाग्रस्त भएको एक रुसी यात्रुवाहक विमानमा जीवित रहेका चार जनालाई राजधानी काबुल लगिएको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार बताएका छन् । सबै घाइतेले प्राथमिक उपचार पाएको र उनीहरूको अवस्था...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved