कान्ति बाल अस्पताल

वर्गीकरण नगरेको भन्दै महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले मंगलबार अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved