काठमाडौंमा प्रदर्शन

इजरायलविरुद्ध काठमाडौंमा प्रदर्शन, पूर्वप्रधानमन्त्री भट्टराई पनि सहभागी

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको सैन्य आक्रमणका विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा बृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको हो । इजरायली दूतावास कार्यालयअघि भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवम् नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved