धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत रुपमा चयन भएका छन् । ७ जना आकांक्षी रहेकोमा अरुलाई मनाएर शाह नेता चुनिएका हुन् । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved