कांग्रेस महासमिति सदस्य

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाँडिए कांग्रेस महासमिति सदस्यहरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् । महामन्त्री गगनकुमार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved