जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा धाँधली भएको भन्दै विवाद देखिएको छ। संस्थापन इतर समुहले पुनः मत गणना गर्नुपर्ने माग गरिरहेका छन्। शुरुमा प्रदेश महामन्त्री पदमा अगाडि देखिएका संस्थापन इतर समुहका उम्मेदवार नरेश यादव अन्तिम परिणाम आउँदा पराजित भएपछि...