कविता प्रतियोगिता

राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा १५ कविता छनोट

तनहुँ। आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन्। आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved