कला संगम

‘नेपाल-भारत कला संगम’ तारागाउँमा सुरु

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानद्वारा बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी मंगलबार सुरु भएको छ । प्रदर्शनीको भारतीय राजदूतावास काठमाडौंका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले उद्घाटन गरे । प्रदर्शनीमा ११ नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved