कर छुट

काठमाडौं महानगरले दियो नगरका वासिन्दालाई कर छुट सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved