कर्मचारी समायोजन

कर्मचारीसम्बन्धी मुद्दाको फैसला आइतबार

काठमाडौं ।  सर्वोच्च अदालतले बुधबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved