कर्णाली र लुम्बिनी

सुदूरपश्चिम राजधानी कप : कर्णाली र लुम्बिनी सेमिफाइनल

कैलाली। धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । लगातारको वर्षाले धनगढी रङ्गशाला हिलाम्मे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved