कर्णाली करिडोर

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

मान्म तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो । ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved