कर्णालीका मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-‘म कामदार हुँ, काम गर्न दिनुहोस् ।’

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू जनताको कामदार भएको बताएका छन् । प्रेस सेन्टरले गरेको कार्यक्रममा मुख्यमन्त्री शर्माले आफू कामदार भएकाले जनताको काम गर्ने बताए । ‘अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ ।’...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved