कमनवेल्थ गेम

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ महिला क्रिकेटको उपाधि

लण्डन। भारतलाई हराउँदै कमनवेल्थ महिला क्रिकेटको स्वर्णपदक अष्ट्रेलियाले जितेको छ । बर्मिङ्घममा आइतबार राती भएको खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो । अष्ट्रेलियाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर ३ बलमा १ सय ५२ बनाउँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved