कन्जरभेटिभ पार्टी

प्रधानमन्त्रीले पार्टी अध्यक्ष बर्खास्त गरेपछि …

लन्डन । बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको ‘गम्भीर उल्लङ्घन’ गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो । गत वर्ष राजनीतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved