कक्षा १ मा प्रवेश परीक्षामा रोक

कक्षा एकमा प्रवेश परीक्षा लिन नपाइने, बालबालिकालाई गम्भीर समस्या पारेको निष्कर्ष

काठमाडौं। आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved