काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षाको तालिका परिवर्तन गरेको छ। अब यो परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले मङ्गलबार साँझ बसेको बोर्डको बैठकले परीक्षाको नयाँ मिति तय गरेको जानकारी...