औहरी नगरपालिका

महोत्तरीमा जग्गाको विषयमा झडप हुँदा पाँचजना घाइते

महोत्तरी। महोत्तरीको औरहीमा बिहीबार बिहान दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। औहरी नगरपालिका-२ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच जग्गा मिचेको विषयमा झडप हुँदा पाँचजना घाइते भएका हुन्। झडपमा ५५ वर्षीय राम जीवन यादव, ५० वर्षीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved