औषधि विधेयक

औषधिसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved