औषधि अभाव

तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव

जुम्ला । तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved