ओलीको फोन

देउवालाई ओलीको फोन, भने- डडेल्धुराबाट सम्झेको छु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा डडेल्धुरा पुगेका ओलीले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् । डडेल्धुरा पुगेर फोन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved