ओपीडी शुल्क

अबदेखि विद्यार्थीलाई ओपीडी शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं ।  संघीय अस्पतालमा अबदेखि  विद्यार्थीहरुले ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट  दिने निर्णण गरेको मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले जानकारी दिए । उक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved