अबदेखि विद्यार्थीलाई ओपीडी शुल्कमा ५० प्रतिशत छुट

नेपालभ्युज

अबदेखि विद्यार्थीलाई ओपीडी शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं ।  संघीय अस्पतालमा अबदेखि  विद्यार्थीहरुले ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट  दिने निर्णण गरेको मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले जानकारी दिए ।

उक्त सेवा लिन जाँदा विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved