ऐना झ्यालको पुतली

ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते उत्कृष्ट अवार्ड

काठमाडौं। ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्ट अवार्ड जितेका छन्। आइतबार बंगलादेशको ढाकामा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड जितेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved