एसिया कप २०२२

‘एसिया कप’ मा रोहितको कप्तानीमा भारतीय टिम

काठमाडौं । आगामी एसिया कप २०२२ का लागि भारतले खेलाडी छनोट गरेको छ । अल इन्डिया सिनियर सेलेक्सन कमिटीले २७ अगस्टदेखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । घोषित टिममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved