एसियन प्रोफेस्नल आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड

‘एसियन प्रोफेस्नल आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’ पर्यटन उद्यमी शाहलाई

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो । वेष्ट रिसोर्टका सञ्चालक शाहलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved