एसइई

भाइको ठाउँमा एसईई दिन पुगेका किशोर पक्राउ

काठमाडौं । दैलेखमा एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका-१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको ठाउँमा एसईई परीक्षा दिन पुगेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved