एमाले महा

एमाले महाधिवेशन : चितवनमा मोटरसाइकल र्‍याली

चितवन। नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल र्‍याली गरिएको छ। युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ। जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved