एमालेको बैठक

एमालेको बैठक स्थलमा टोपबहादुरकै चर्चा !

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको काठमाडौंमा शुरु भएको केन्द्रीय कमीटी बैठकमा एक पदाधिकारी अनुपस्थित छन्। पार्टी सचिव तथा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बैठकमा अनुपस्थित छन्। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहसँगको सम्बन्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved