एमालेका हरिप्रसाद उप्रेती विजयी

सर्लाही-३ मा एमालेका उप्रेती विजयी

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पछि पार्दै उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved